१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई सरकारले वार्तामा बोलायो

१९ साउन, काठमाडौं । सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । प्रधानमनन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव अर्जुन भण्डारीले बिहीबार संघर्ष समितिलाई पत्र पठाएर सम्वादमा आउन आग्रह गरेका हुन् । पत्रमा आन्दोलनबारे प्रधानमनत्रीको ध्यानाकर्षण भएको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता–सम्वादमा आउन आग्रह गरिएको छ । वार्ता आइतबार बिहान ८ बजेलाई तय भएको […]