१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

गौर नगरपालिकामा पहिलो पटक कृषि एम्बुलेन्स संचालन

२२ जेठ , रौतहट । रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ । किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो । कृषि एम्बुलेन्स सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा […]