१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार समाज सुदूरपश्चिम

देउडाले गुञ्जायमान सुदूरका बस्ती

९ भदौ, दोधारा चाँदनी । सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा […]