१२ श्रावण २०८१, शनिबार
खेलकुद

एक्सपर्ट भरतपुर मेयर्स कपः इडन गार्डेन विजयी, नारायणीको लगातार दोस्रो जित

६ फागुन, चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा इडन गार्डेन स्कुल र नारायणी नमुना मावीले जित निकालेका छन् । आज (आइतबार) भएको खेलमा समुह बीको इडन गार्डेनले प्रभात मावीलाई ६ विकेटले तथा नारायणीले मावी गंगानगरलाई २३ रनले हराउदै जित हात पारेका हुन् । भरतपुर–१५, स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना […]