१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवाका व्यवसायीले मागे देउवासँग सहयोग

१२ मंसिर, बुटवल । भैरहवाका व्यवसायीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले मंगलबार देउवालाई ज्ञापनपत्र बुझाउँदै विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको गुनासो गरेका हुन् । २०७८ कात्तिकमा उद्घाटन गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु […]