१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

‘बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाले अराजकतालाई बल पुग्न सक्छ’

१३ चैत, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका छन् । उक्त फैसलाको हालसम्म संक्षिप्त रुप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको भन्दै केसीले अराजकतालाई बल पुर्‍याउन सक्ने आशंका गरेका हुन् । ‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र (चिकित्सा शिक्षा) […]