Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरु आन्दोलित

8 घण्टा अघि
जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका हरवाचरवाहरु आन्दोलित भएका छन् । शुक्रबार मधेश प्रदेशभरका हरवाचरवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले पुनःस्थापनको माग अघि सार्नुका साथै हरवाचरवाको कार्यविधि पास हुनुपर्ने जस्ता मागहरु गरेका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साल साउन ...

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौ : प्रधानमन्त्री ओली

8 घण्टा अघि
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा ...

‘सूचना माग र पुनरावेदन’ गर्ने प्रणाली सञ्चालनमा

काठमाडौँ, १ साउनः राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न आजदेखि ‘आरटिआई म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सो प्रणालीको प्रारम्भिक चरणको शुभारम्भ गरे । पहिलो चरणमा सङ्घीय मन्त्रालय, संवैधानिक तथा केन्द्रीय ...
2 दिन अघि

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १९ पैसा र बिक्रीदर ९० ...
4 दिन अघि

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।   सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वल्र्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन् । मन्त्री ...
5 दिन अघि