११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कांग्रेसका ४ नेताले समानुपातिक सूचीबाट फिर्ता लिए नाम

२२ मंसिर, काठमाडौं । गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् । समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले जानकारी दिए । ‘गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेकले […]