Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

6 मिनेट अघि
काठमाडौँ, ८ वैशाख । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल क्रुड सोयाबिन आयल आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को ...

शिक्षामन्त्री विद्या भट्टराईले दिईन् राजीनामा

19 मिनेट अघि
८ वैशाख, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा ...

शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन

एजेन्सी । विश्वभरका क्याथोलिकहरुका आध्यात्मिक नेता पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन भएको छ । भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ । कार्डिनल केभिन फेरेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट ...
2 घण्टा अघि

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, ८ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ ...
3 घण्टा अघि

ट्रम्प नीतिको प्रभाव : अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विदेशी आगन्तुकहरूले संयुक्त राज्य अमेरिकाको यात्रा रद्द गर्न थालेका छन् । ‘व्यापार युद्ध’ चर्किएसँगै विदेशी आगन्तुकहरूको मार्चमा आगमनमा लगभग १२ प्रतिशतले गिरावट आएको छ। अमेरिकी पर्यटन उद्योगले लामो समयदेखि विश्वका अन्य देशहरूसँग उल्लेखनीय व्यापार गरिरहेको थियो । ...
5 घण्टा अघि