Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

17 मिनेट अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो ।   केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त ...

देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ

20 मिनेट अघि
विदेशमा बस्ने नेपालीहरुका धेरै नै समस्यामा छन् । समस्या मात्रै हा्ेइन राम्रा विषय पनि छन् । रोजगारी पनि पाइरहेका छन् । यद्यपी, कानुनी र व्यवहारिक रुपमा समस्या चाहीं धेरै छन् । कुलमान घिसिङ निवर्तमान कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरण सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट ...

भारत तेलंगानाको एक उद्योगमा विस्फोट, ३४ जनाको मृत्यु

एजेन्सी । भारतको तेलंगानाको संगारेड्डी जिल्लामा रहेको सिगाची फार्मा उद्योगमा भएको रियाक्टर विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । विस्फोटस्थलमा उद्धार कार्य जारी छ। धेरै जनाको पहिचान खुल्न बाँकी छ ।   अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक ...
24 घण्टा अघि

अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

एजेन्सी । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो ।   जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो ...
5 दिन अघि

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम ...
5 दिन अघि