Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सानो पाइला सहकारी ठगी प्रकरण : रविविरुद्ध ५ करोड बिगो मागदाबी

6 घण्टा अघि
१ असार, काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको ...

पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग मन्त्री पौडेल बेखुस

9 घण्टा अघि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् । मन्त्रालयअन्र्तगतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र ...

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ, १ असार । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो ।   ...
10 घण्टा अघि

एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब

एजेन्सी । एयर इन्डिया विमान दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण पत्ता लगाउन दबाब दिएका छन् । उनीहरुले विमान कम्पनीको लापरवाहीका कारण घट्ना भएको आक्रोश समेत व्यक्त गरेका छन् ।   भारत सरकारले दुर्घटनाको कारण पत्ता लगाउन गठन गरेको एक विशेष समितिको प्रतिवेदनको पनि प्रतिक्षा गरिरहेको पीडितहरुको ...
12 घण्टा अघि

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।   यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ...
15 घण्टा अघि