Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजितभए : तथ्यांक अधिकारी लामिछाने

18 मिनेट अघि
काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथदिने व्यक्तिहरुको समूहभन्ने बुझिन्छ। तरनेपालमाक्रमशःबढ्दो आधुनिकताअनिविकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएकाछन् । अहिले परिवारका मुलव्यक्तिहरु जिविकोपार्जनकालागिविदेश जानेक्रमबढेपछिपरिवार र सामाजिकभावनामानकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकताअनि समानतामाकमी देखिएको छ । यसै सन्दर्भमा राष्ट्रियतथ्यांककार्यालयकाउपप्रमुखतथ्यांकअधिकारी एंवप्रवक्ताढुण्डीराजलामिछानेले ...

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

23 मिनेट अघि
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने ...

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

काठमाडौँ, १ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ ।     निरन्तर घटिरहेको नेप्से परिसूचक आज आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।     आज ...
17 घण्टा अघि

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो ।     यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ ...
24 घण्टा अघि

गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ ।     गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको ...
24 घण्टा अघि