Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

१ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

5 घण्टा अघि
रौतहट । पर्साबाट सशस्त्र प्रहरीको टोलिले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र प्रहरी सशस्त्र सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाबाट बरामद गरेको ...

मलेसियामालगाइएको सिण्डिकेट स्वीकार्य छैन् :अध्यक्ष सिंह

5 घण्टा अघि
काठमाडौं । नेपाल वैदेशिक रोजगार संघको अध्यक्षभुवन सिंहलेमलेसियामालगाइएको सिण्डिकेट कुनैपनिहालतमास्वीकार नहुने बताए । बुधबार सिण्डिकेट विरुद्ध खवरदारी तथाविरोध कार्यक्रममाबोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिनआग्रहगर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् । ‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्तिसिण्डिकेट लगाउनखोजे जसरी आउछ त्यसरी ...

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।     यसअघि मङ्गलबार सुन तोलाको एक लाख ...
14 घण्टा अघि

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ, ३० वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो ।     आज तीन सय १४ कम्पनीको दुई करोड ...
1 दिन अघि

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।   यस्तै, आज चाँदीको मूल्य ...
2 दिन अघि