४ असार २०८३, बिहीबार
पर्यटन बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयमा राष्ट्रिय परामर्श

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठकको आयोजना...
पर्यटन बागमती मुख्‍य समाचार समाचार

भारतीय टुर अपरेटर टोली पोखरामा

गण्डकी, २ पुसः पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र...
कोशी पर्यटन मुख्‍य समाचार समाचार

पर्यटन प्रवर्द्धनका लागि पदयात्रा

फिक्कल इलाम, १ पुसः नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले...
पर्यटन मुख्‍य समाचार विशेष समाचार समाचार

अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय...
पर्यटन बागमती मुख्‍य समाचार समाचार

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

गण्डकी, १९ मङ्सिरः प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको...
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम सङ्ग्रहालय

ढोरपाटन बागलुङ, १७ मङ्सिरस् बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र...
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

गण्डकी, १५ मङ्सिरः शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव...
पर्यटन मधेश मुख्‍य समाचार समाज

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

सिरहा, १५ मङ्सिरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा...
पर्यटन मुख्‍य समाचार समाचार

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

काठमाडौँ, १४ मङ्सिरः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको...
पर्यटन मुख्‍य समाचार लुम्बिनी समाचार

पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

गुल्मी, ९ मङ्सिरः गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने...
पर्यटन मुख्‍य समाचार लुम्बिनी समाचार

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिरः बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध...
गण्डकी पर्यटन मुख्‍य समाचार

कात्तिकमा ३५ हजार बढी पर्यटकले एक्याप घुमे

गण्डकी, ५ मङ्सिर : गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप भित्र पर्ने विभिन्न गन्तव्यस्थलको...