२४ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

विदेशी चलचित्रलाई एकसय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अध्यक्ष लिङदेनको चेतावनी : आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसका नेताहरूले स्व.तीर्थराम डंगोलको जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्व.तीर्थराम डंगोलले छोडेर गएका अधुरा कामहरु पूरा गर्नुपर्ने बताएका छन् ।   बिहीबार...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने

मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय ९१ जना खेलाडी सहभागी हुने भएका छन् । म्याराथनको सबै तयारी पूरा भएको...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

सुन्दरबजार लमजुङ, २५ वैशाख । जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको...
अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना...

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।   सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ।    ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ :...

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि छलफलहरु भइरहेको छ । विधान संशोधन भएर पास नभएकाले केही...
मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

‘तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक’

कैलाली, २५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तरराष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

काठमाडौं । राजसंस्था पुनस्र्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ...