६ कार्तिक २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाज

सुनको मुल्य बढ्यो, के कतिमा कारोबार भै रहेको छ ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।   मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।   यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।  
गण्डकी पर्यटन मुख्‍य समाचार

पर्यटक तान्दै चौरीखर्क

ढोरपाटन बागलुङ, ७ साउनः रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म...
बागमती मुख्‍य समाचार समाचार समाज

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

काठमाडौँ ७ साउनः नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने...
बागमती मुख्‍य समाचार विशेष समाचार

पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।...
अर्थ मधेश मुख्‍य समाचार

गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।   गौर...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् ।   प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज...
बागमती मुख्‍य समाचार राजनीति समाज

सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको...

काठमाडौं  । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ ।   बैठकले...
कोशी मुख्‍य समाचार समाचार समाज

बाढीले बेलिब्रिज बगायो

ताप्लेजुङ ७ साउनः बाढीले फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने बेलिब्रिज बगाएको छ । अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको...
बागमती मुख्‍य समाचार समाचार समाज

तराई–मधेसमा खानेपानी समस्या समाधान गर्न समिति गठन

काठमाडौँ, ७ साउनः खानेपानी मन्त्रालयमातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेसमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन...
अर्थ गण्डकी मुख्‍य समाचार

महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन

नवलपरासी, ७ साउनः बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन...
बागमती मुख्‍य समाचार समाज

रामेछापमा पुष्पलाललाई यसरी सम्झियो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस तीनलालको जिल्ला भनेर चिनिने रामेछापमा पुष्पलाल...