१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिस्कार गरेका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य...

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र...
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

  म्याग्दी, ७ साउनः पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका(७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ । यस...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी...
गण्डकी मुख्‍य समाचार समाज

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

दमौली तनहुँ, ७ साउनः जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१र८२ को...
मधेश मुख्‍य समाचार राजनीति

चुरे संरक्षणका लागि दोहन रोकौँः उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर धनुषा, ७ साउनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताएका छन् ।...
कर्णाली मुख्‍य समाचार राजनीति

वार्षिक कार्यसम्पादनमा डिभिजन वन जुम्ला कर्णालीकै पहिलो

मुगु ।  वार्षिक कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशकै पहिलो भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयनका विभिन्न कामहरु समयमा नै सम्पन्न गरेकोमा डिभिजन वन कार्यालय पहिलो भएको हो । कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्य उत्कृष्ट कार्यसम्पादन गरेकोमा डिभिजन वन कार्यालयलाई सम्मान समेत गरिएको छ । हाल डिभिजन वन कार्यालय जुम्ला जुम्लाकै भरत बुढ््थापाले हाकि रहेका छन् । उनको कार्यसम्पादन, कर्मचारी परिचालन तथा समन्वयको कार्यकौशलता कार्यक्रम कार्यान्वयमा देखिएपछि डिभिजन वन कार्यालय जुम्ला कर्णालीमै प्रथम हुन सफल भएको हो । सुर्खेतमा आयोजित कर्णालीका ११ वटै डिभिजन वन कार्यालयको प्रगती समिक्षा कार्यक्रममा उत्कृष्ट वन डिभिजनलाई सम्मान गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मान पत्र ग्रहण गर्दै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले कर्णाली प्रदेशमै उत्कृष्ट कार्यालयमा घोषित भएपछि थप जिम्मेवारी महसुश भएको बताए । तोकिएको जिम्मेवारी पूरा गर्दै गर्दा तालुक निकायबाट कामको प्रशंसा हुँँदा खुसी लागेको उनको भनाई छ । मन्त्रालय अन्तर्गत वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा डिभिजन वन जुम्लाले गरेको काम अन्य जिल्लाका लागि पनि अनुसरण योग्य रहेको मन्त्रालयका सचिव श्रेष्ठले बताए । डिभिजन वन कार्यालय जुम्लाको कुल बजेटको ७८.३५ प्रतिशत खर्च भएको छ । उनले अन्य जिल्लामा पनि सन्तोसजनक मात्र प्रतिशत आएको समेत बताएका छन् ।  
गण्डकी मुख्‍य समाचार समाज

वनफूलले ढाकिएका पाटन  हेर्ने  कास्कीको कोरी जाने कि

गण्डकी, ७ साउनः काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजे । पेसाले स्टाफ नर्स उनी गएको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचनमा गठबन्धन गर्न हुँदैन : महामन्त्री थापा

चितवन, ७ साउनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् । नेपाली...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

काठमाडौँ, ७ साउनः सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक...
गण्डकी मुख्‍य समाचार समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट बागलुङ, ७ साउनः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको...