३२ असार २०८३, बिहीबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

उपचार खर्चका लागि गुहार्दै क्यान्सरपीडित देवराम दमाईँ

कञ्चनपुर, १९ साउन ः शरीरले भन्दा पनि मनले धेरै पीडा दिएको छ,” यी शब्द हुन् शुक्लाफाँटा नगरपालिका–१ का ६४ वर्षीय...
गण्डकी मुख्‍य समाचार समाज

सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारका लागि सुझाव

काठमाडौँ, १९ साउनः महिला अधिकारकर्मीहरुले महिलालाई घरेलु कामदारका रुपमा विदेश जानका लागि वैधानिक बाटो खुलाउन सुझाव दिएका छन् । उनीहरुले...
मुख्‍य समाचार लुम्बिनी समाचार

पहिरोले स्वास्थ्यचौकीमा क्षति

तम्घास गुल्मी, १९ साउनः गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा...
कोशी मुख्‍य समाचार समाचार

कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय...
बागमती मुख्‍य समाचार समाज सूचना प्रविधि

स्तनपान आमाको कर्तव्य तथा शिशुको अधिकार

काठमाडौँ, १९ साउन : विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा...
कर्णाली मुख्‍य समाचार समाचार

तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म कालीकोट, १९ साउनः बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सक सहितको टोली परिचालन गरेको छ । यही साउन...
मधेश मुख्‍य समाचार समाज

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

जनकपुरधाम, १९ साउनः पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन्...
बागमती मुख्‍य समाचार समाज

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न आग्रह

चितवन । सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा...
बागमती मुख्‍य समाचार राजनीति

संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व...
बागमती मुख्‍य समाचार राजनीति

कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव 

काठमाडौं । आर्थिक  वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताएका छन्  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए  । सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।  
मुख्‍य समाचार लुम्बिनी समाचार

बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु नवलपरासी, १९ साउनः बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी बर्दघाट सुस्ता...