५ बैशाख २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचनमा गठबन्धन गर्न हुँदैन : महामन्त्री थापा

चितवन, ७ साउनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् । नेपाली...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

काठमाडौँ, ७ साउनः सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक...
गण्डकी मुख्‍य समाचार समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट बागलुङ, ७ साउनः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको...
बागमती मुख्‍य समाचार समाज

काभ्रेमा खानेपानीको मूल सुक्दै, पुनःजीवित कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक, ७ साउनः केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये...
बागमती बैंक–वित्त मुख्‍य समाचार

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन...

काठमाडौँ, ७ साउनः नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ...
कर्णाली मुख्‍य समाचार समाचार समाज

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

काँक्रेविहार सुर्खेत, ७ साउनः गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।   जाजरकोटको नलगाड नगरपालिकाको...
बागमती मुख्‍य समाचार विशेष समाचार

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

कीर्तिपुर काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त...
कोशी मुख्‍य समाचार समाज

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

झापा, ७ साउनः दमक व्यापारिक कम्प्लेक्स बिजनेस टावर सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।   दमक...
बागमती मुख्‍य समाचार समाज

सुनको मुल्य बढ्यो, के कतिमा कारोबार भै रहेको छ ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।   मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।   यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।  
गण्डकी पर्यटन मुख्‍य समाचार

पर्यटक तान्दै चौरीखर्क

ढोरपाटन बागलुङ, ७ साउनः रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म...
बागमती मुख्‍य समाचार समाचार समाज

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

काठमाडौँ ७ साउनः नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने...
बागमती मुख्‍य समाचार विशेष समाचार

पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।...