३१ असार २०८३, बुधबार
कोशी मुख्‍य समाचार समाचार

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

भोजपुर, १५ भदौः गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले...
बागमती मुख्‍य समाचार समाचार

यसवर्षको पद्मश्री साहित्य पुरस्कार छालबाटो लाई

काठमाडौँ, १५ भदौ : खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति छालबाटो...
बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल...
बागमती मुख्‍य समाचार विशेष समाचार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको अवलोकन गरेका छन्  । चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् । चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।  
मधेश मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

काठमाडौं । काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् । “पहिले आँखा जाँच गर्न धेरै समय लाग्थ्यो, तर अहिले सजिलै धेरै प्रकारका परीक्षण यहीँ गर्न पाइन्छ । परिणाम पनि छिट्टै आउँछ,“ भनी स्थानीय बिरामी बसन्त पन्तले बताए । त्यस्तै अर्की बिरामी गोमा तामाङले पनि नयाँ उपकरणका कारण उपचार छिटो र प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरिन् । उक्त सहयोग केन्द्र यस वर्ष मार्च महिनामा स्थापना गरिएको हो, जसलाई चीनले साघाई सहयोग संगठन (एससीओ) अन्तर्गतको स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत अघि बढाएको हो । नेपाल हाल एससस्ओको संवाद साझेदार राष्ट्र हो । चीनले २०२२ मा घोषणा गरेको ३ वर्षभित्र एससीओ सदस्य मुलुकका बिरामीलाई दुई हजार निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने योजनामा पनि नेपाल समावेश छ । सिभिल सर्विस अस्पतालका चिकित्सकहरूले नयाँ उपकरणले मोतिबिन्दु, ग्लुकोमा लगायतका आँखाका रोगको उपचारमा कार्यक्षमता बढाएको बताएका छन् । नेत्र विशेषज्ञ डा. प्रज्ञा बस्नेतका अनुसार, “यसले अस्पतालको शैक्षिक गतिविधि र बाहिर बिरामी जाँचमा ठूलो सहयोग पु¥याएको छ । अब घाउ पहिचान, कारण विश्लेषण र उपचार पद्धति निर्धारण गर्न सजिलो भएको छ ।” सीसीटीभी  
खेलकुद बागमती मुख्‍य समाचार

असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा...

काठमाडौं ।  भारतको असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ । तीन खेल...
अर्थ कर्पोरेट बागमती मुख्‍य समाचार समाचार

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि...
बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश सभाको बैठक आज (आइतबार) बस्दै

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ । बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक...
बागमती मनोरन्जन मुख्‍य समाचार

इन्द्र जात्राः नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव...

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । हरेक वर्ष, भाद्र शुक्ल...
कोशी मुख्‍य समाचार समाचार

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

झापा, १५ भदौः मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर...