२८ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा...
मधेश मुख्‍य समाचार समाचार

महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।...
कोशी मुख्‍य समाचार समाचार

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु

इटहरी । सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै, टिकट दर तोकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन्...
बागमती मुख्‍य समाचार समाचार

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

हेटौंडा । शिक्षा प्रणाली सम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालयहरु आन्दोलित हुने भएका...
बागमती मुख्‍य समाचार समाचार

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछः राष्ट्रपति पौडेल

काठमाडौँ, १९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा...
बागमती मुख्‍य समाचार विशेष समाचार

सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

काठमाडौँ, १९ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी...
अर्थ बागमती मुख्‍य समाचार समाचार

लगातार तीन कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा भने सुधार

काठमाडौं । यसअघि लगातार दुईदिन घटेको नेप्से आज तेस्रो दिनपनि घटेर बन्द भएको छ । बुधबार १५.६४ अंकले घटेर २७२६.३३...
बागमती मुख्‍य समाचार राजनीति

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ :...

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका...
बागमती मुख्‍य समाचार समाचार

संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा रामहरि खतिवडाको मनोनयन...

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । बिहीबार...
बागमती मुख्‍य समाचार समाचार

वडाको सुविधा काठमाडौँबाट पाएपछि वृद्धवृद्धा खुसी

काठमाडौँ, १९ भदौः चारवर्ष पहिले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीबाट काठमाडौँमा आएर बस्नुभएका ८६ वर्षीय खोपप्रसाद पाण्डे काठमाडौँबाटै वृद्धभत्ताको कार्ड नविकरण...