१३ फाल्गुन २०८२, बुधबार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति विशेष समाचार

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

राजविराज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा...
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

सडक योजना भद्रगोल, गाउँपालिको १२ पटक ध्यानाकर्षण गराउँदा पनि भएन...

रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा...
बागमती मुख्‍य समाचार

आत्मनिर्भरतर्फ अग्रसर भई विकासशील राष्ट्रमा स्तरोन्नति गराउने तयारीः प्रधानमन्त्री

काठमाडौँ, १४ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा नेपाल जुटेसँगै मुलुकको अन्तरराष्ट्रिय छवि...
बागमती मुख्‍य समाचार

नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड

काठमाडौँ, १४ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन्...
बागमती मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक स्वीकृत

काठमाडौँ, १४ साउन ः राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई...
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा सुरु

भैरहवा रुपन्देही, १४ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवाको रमादा होटलमा...
मधेश मुख्‍य समाचार समाज

सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा

रौतहट । रौतहट वनगस्ती टोलीले सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको एम एच...
बागमती मुख्‍य समाचार समाचार

काठमाडौँ महानगरपालिकाद्वारा सूची सार्वजनिक

काठमाडौँ, १४ साउन ः काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२÷८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १४ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३...
मधेश मुख्‍य समाचार समाज

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी, १४ साउनः आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन्...
बागमती मुख्‍य समाचार समाचार

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न  

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच...