१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन...

काठमाडौं । कृषि समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको छ...
मधेश मुख्‍य समाचार समाज

खानेपानी समस्या समाधानका लागि बन्द रहेका आयोजनाहरुको उर्जा मन्त्रालयद्वारा स्थलगत...

जनकपुर ।  खडेरी र सुख्खाका उत्पन्न खानेपानी समस्याको दृष्टिगत गर्दै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले धनुषा जिल्लास्थित केही...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

माधव नेपालले भने, ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छाड्छन्, भ्रष्टाचारको मुद्दा...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीले देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छाड्ने आरोप लगाएका छन् । विराटनगर...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...
बागमती मुख्‍य समाचार विशेष समाचार

जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ ः मन्त्री खड्का

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको...
बागमती मुख्‍य समाचार विशेष समाचार

तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो 

रामेछाप । रामेछापको तिल्पुङ–धोबी सडकको लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किएको छ भने सडकमा गरिएको पिच अधिकांश...
मधेश मुख्‍य समाचार समाज

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पु¥याउने

सिरहा, १६ साउन : लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ...
बागमती मुख्‍य समाचार समाज

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

काठमाडौँ, १६ साउनः देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो...
गण्डकी मुख्‍य समाचार समाज

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी, १६ साउन : मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन्...
बागमती मुख्‍य समाचार समाचार

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

काठमाडौँ, १६ साउनः आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा...
बागमती मुख्‍य समाचार राजनीति

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल...