१० भाद्र २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी, २४ कात्तिकः गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक...
बागमती मुख्‍य समाचार समाचार समाज

समाजसेवी चुकेद्वारा रु एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान

चितवन, २४ कात्तिकः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिएको जग्गामा नयाँ भवन बनाउने भएको छ...
मुख्‍य समाचार लुम्बिनी समाचार

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, २४ कात्तिकः गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको...
कर्णाली मुख्‍य समाचार समाचार

मनोसामाजिक उपचार केन्द्रलाई प्रभावकारी बनाउन माग

भेरीगङ्गा सुर्खेत, २४ कात्तिकः कर्णालीमा पछिल्लो समय मनोसामाजिक अपाङ्गता एवम् समस्या बढ्न थालेका छन् । अपहेलित हुने डरले मनोसामाजिक समस्यामा...
बागमती मुख्‍य समाचार राजनीति समाचार

निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा

काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् ।...
मुख्‍य समाचार लुम्बिनी समाचार

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह रुपन्देही, २४ कात्तिकः जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही...
बागमती मुख्‍य समाचार समाचार

भक्तपुरमा केन्द्रीय गोदामघर तयार

काठमाडौँ, २४ कात्तिक : नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

राँझा बाँके, २४ कात्तिकः नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ...
गण्डकी मुख्‍य समाचार समाचार

करिव ५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी, २४ कात्तिकः म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय...
गण्डकी मुख्‍य समाचार समाचार

नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्र

दमौली तनहुँ, २४ कात्तिकः नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म...
गण्डकी मुख्‍य समाचार समाचार समाज

नजिकबाट माछापुच्छे नियाल्न ‘हेम्जाकोट’

गण्डकी, २३ कात्तिकः आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

 मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।” मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक्तव्यपछि मधेस प्रदेश सरकारमा राप्रपाको भविष्य अनिश्चित बनेको छ ।