१० बैशाख २०८३, बिहीबार
बागमती मुख्‍य समाचार

लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छ :...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा  दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा...
बागमती मुख्‍य समाचार समाचार

सामाजिक संजाल बन्द गरेर नागरिक अधिकार र रोजीरोटी खोस्न मिल्दैन्

काठमाडौं ।  सरकारले सामाजिक सन्जाल बन्द गर्ने निर्णयको पक्ष र विपक्षमा बहस भइरहेको छ । कतिपयले सरकारको निर्णयलाई अपरिपक्व र अब्यवहारिक भनेका छन् भने कतिपयले नियमन जरुरी रहेको प्रतिक्रिया जनाइरहेका छन् । ‘दर्ता हुन नआएको, नियमन गर्न अप्ठ्यारो परेको, कानुनी रीत पु¥याउन बारम्बार सूचना गर्दासमेत वेवास्ता गरी देशको सार्वभौमसत्ताको अपमान गरेको’ जस्ता कारण देखाएर सरकारले विहीबार नेपालमा संचालित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषय चर्को विषय बनेको हो । सामाजिक सन्जाल बन्द गर्ने निर्णयले विशेषगरी डिजिटल प्लेटफर्मको सहायतामा व्यवसाय गर्दै आइरहेका व्यवसायीदेखि सामाजिक संजालकै माध्यमबाट सूचना आदनप्रदान गर्ने र दैनिक अन्तरक्रिया गरिरहेका सर्वसाधारण बढी प्रभावित देखिएका छन् । डिजिटल मिडिया अध्येता एवम मिडिया चौतारीका संस्थापक प्रवेश सुवेदी सरकारको निर्णयप्रति आपत्ति प्रकट गर्दै भने,‘ निर्णय हचुवा र आवेगमा आएर गरेको देखिन्छ । सामाजिक संजाल बन्द गर्ने काम सान्र्दभिक छैन् ।’ ‘यो एकदमै अप्रत्यासित छ । सरकारले हचुवामा आवेगमा आएर गरेको निर्णय हो । व्यवहारिक छैन । हामी जुन समयमा हिडिंरहेका छौं त्यो समय अनुसार सान्र्दर्भिक छैन । यसलाई सर्वसाधरणले स्वीकार्दैनन् । प्रतिवाद गर्नुपर्छ’, उनले भने  । उनले सामाजिक सन्जाल केवल रमाइलो गर्ने, टिका टिप्पणी गर्ने ठाँउ नभई हरेक मान्छेकोे दैनिक जीवनसँग जोडिएको, रोजीरोटीसँग जोडिएको विषय भएको बताए । सामाजिक सन्जालबाट  व्यवसाय गरिरहेकाहरु, संसारभरका विभिन्न कुना–कुनामा सम्भावनाहरू एक्सप्लोर गरेर, नेपालबाटै काम गरिरहेकाहरुमा धेरै ठूलो प्रभाव पर्ने बताए । ‘आजको दिनमा सामाजिक सन्जाल भनेको केवल रमाइलो गर्ने हाँसीमजाक गर्ने, टिका टिप्पणी गर्ने मात्र होइन । यो मान्छेकोे दैनिक जीवन–उठबस, रोजीरोटीसँग जोडिएको विषय हो । यसैबाट व्यवसाय गरिरहेका छन् ।  संसारभरका विभिन्न कुना–कुनामा सम्भावनाहरू एक्सप्लोर गरेर, नेपालबाटै बसेर काम गरिरहेका छन् । सञ्चारको प्रमुख पूर्वाधार र माध्यम नै सोसियल मिडियाहरू हुन् । यसले आम जीवनमा धेरै नै ठूलो प्रभाव पर्छ,’ उनले भने । जुन तरिकाले सरकारले संजाल बन्द गर्न खोज्दैछ त्यसमा वैकल्पिक उपायहरु प्रयोग गरेर भएपनि संचालन गर्ने सम्भावनाहरु बढी रहेको उनले बताए । यसअघि टिकटक बन्द हुँदा भीपीएनको प्रयोग गरि चलाएको भन्दै सरकारले ठूलो संख्यामा सामाजिक सन्जाल बन्द गर्दा  भीपीएन प्लेटर्फमहरु वृद्धि हुने बताए । ‘प्रविधिक हिसावले भन्दा कि त इन्टरनेट नै बन्द गर्नुपर्यो । नत्रभने प्रटिकुलर प्लेटफर्महरु जुन तरिकाले सरकारले बन्द गर्न खोज्दैछ त्यसमा प्रयोगकर्ताहरुले वैकल्पिक उपायहरु  प्रयोग गरेर भीपीएन र डिएनएसहरु प्रयोग गरेर चलाउने सम्भावनाहरु बढी देखिन्छ । यसभन्दा अघिपनि टिकटक प्रतिबन्ध लगाँउदा अत्यन्तै धेरै संख्यामा भीपीएनहरु प्रयोग गरेर  चलाएका थिए । यसपालि धेरै ठूलो संख्यामा सरकारले सामाजिक सन्जाल बन्द गरेको छ । यसबेला ति प्लेटफर्महरु वृद्धि हुन्छ ।  यसले नेपालको इन्टरनेट पूर्वाधारमा पनि ठूलो दबाव र्सिजना हुन्छ,’ उनले भने ।...
अर्थ बागमती मुख्‍य समाचार समाचार

माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु...
बागमती मुख्‍य समाचार विशेष समाचार

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन...

काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू समय व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अप्सरा...
बागमती मुख्‍य समाचार विशेष समाचार

कला, संस्कृति र सम्पदाको संरक्षण एवम विकासलाई प्राथमिकता दिनुपर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले...
बागमती मुख्‍य समाचार समाचार

नेसनल प्याब्सनद्वारा शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रियसभा अध्यक्षलाई लिखित...

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल...
बागमती मुख्‍य समाचार समाचार

एनआरएनए एकताबद्ध गराउन सम्पर्क समिति प्रयासरत छ : किरण पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागको प्रमुख किरण पौडेलले हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु...
बागमती मुख्‍य समाचार समाचार

शान्ति समाजले भन्यो ः सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ

काठमाडौं । सरकारको निर्देशन अनुरुप दर्ता हुन नआएको भन्दै नेपालमा दुई दर्जन बढि सामाजिक संजाल प्लाटफर्मलाई बन्द गर्ने सरकारी निर्णयबारे...
अर्थ बागमती मुख्‍य समाचार

बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १...
बागमती मुख्‍य समाचार समाचार

दशरथ रंगशाला अयोग्य : भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त

काठमाडौं । नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ । तर पछिल्लो...
बागमती मुख्‍य समाचार विशेष समाचार

आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ ।  विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी...