१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै मुख्य कार्यभार...
बागमती मुख्‍य समाचार राजनीति समाचार

कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग 

काठमाडौं । कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्मा उठाएकी हुन् । उनले सुरक्षा घेरामा रहने कारागारमा झडप हुने बेलासम्म प्रशासन किन मौन बस्यो भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न समेत सोधेकी छन् । उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए । उनले कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग गरिन् । उनले झडपमा परी मृत्यु भएका भरत चौधरीको मृतात्माको शान्तिको कामना समेत गरिन् । ‘यहि साउन २३ गते कैलालीको कारागारमा दुखद तर लज्जास्पद घटना भएको छ । कारागार भित्र दुईपक्षबिच झडप भइ एकजना भरत चौधरीको मृत्यु भएको छ भने सामान्य र गम्भीर गरी ५४ जना घाइते भएका छन् । म मृतक भरत चौधरी प्रति हार्दिक श्रदान्जली भन्न चाहान्छु । धाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चहान्छु । कारागार भित्र मानवअधिकार भन्ने कुरा हुन्छ कि हुँदैन कैलालीको कारागार १५० जना कैदी बन्दी रहने क्षमताको कारोबार हो । तर त्यहाँ ७०० भन्दा बढी कैदी रहेको समचार बाहिर आएको छ । यो केबल झडप मात्र होइन । कारागार प्रशासनको विफलता पनि हो । म गृहमन्त्रीलाई के भन्छु भने सुरक्षा निकाएको घेरामा रहने बन्दीहरु झडप गर्दा सम्म प्रशासन किन मौन बस्यो । उनीहरुको जीवनको ग्यारेन्टि हुने स्थिति भएन भने बाहिरका सर्वसाधरण जनताले आफ्नो जीवनको सुरक्षाको प्रत्याभुति कसरी गर्ने । यो घटनाको बारे निश्पक्ष छानबिन गर्न माग गर्दछु’ उनले भनिन् ।    
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीको निर्देशन : सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

अध्यागमनमा घुस लिइरहेको घट्ना बाहिरिएपनि सरकार मौन बस्नु रहस्यमय’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि...
कोशी मुख्‍य समाचार समाज

पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु

पाँचथर, २७ साउनःपाँचथरमा आर्थिक वर्ष २०८१ र८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु...
बागमती मुख्‍य समाचार समाचार

स्थानीयतहले जग्गाको वर्गीकरण नगरिदिँदा काभ्रेमा जग्गाको कारोबार रोकियो

काभ्रेपलाञ्चोक, २७ साउन ः यहाँको स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवालिनबाट वञ्चित भएका छन् । जिल्लाको १३ तहमध्ये...
बागमती मुख्‍य समाचार विशेष समाचार

ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

काठमाडौं । स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै...
बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, २७ साउनःगत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला...
गण्डकी मुख्‍य समाचार समाचार

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान

दमौली तनहुँ, २७ साउन : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो...
बागमती मनोरन्जन मुख्‍य समाचार समाज

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

भक्तपुर, २७ साउन ः मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको...
बागमती मुख्‍य समाचार समाज

मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ, २७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव...