११ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

योजनाको निर्माणअवधि लम्बियो

म्याग्दी, ४ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरा छन् । समयमा काम हुन नसक्दा योजनाको निर्माणअवधि...
बागमती मुख्‍य समाचार राजनीति

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन...

काठमाडौँ, ४ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत...
अर्थ बागमती मुख्‍य समाचार समाचार

लगातार दुईदिन बढेपछि घट्यो नेप्से

काठमाडौं । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसुचक बुधबार भने घटेको छ । आज नेप्से पसिुचक ९.७० अंकले घटेर...
बागमती मुख्‍य समाचार समाचार

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’

काठमाडौँ, ४ भदौ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता आर्थिक हैसियतका आधारमा वितरण गर्नुपर्नेमा...
गण्डकी मुख्‍य समाचार समाचार

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित

दमौली तनहुँ, ४ भदौः जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।...
बागमती मुख्‍य समाचार राजनीति

बालबालिकासम्बन्धी विधेयकलाई थप समृद्ध बनाउन आवश्यकता : सभापति गैरे

काठमाडौं । प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले बालबालिकासम्बन्धी विधेयक २०८२...
बागमती मुख्‍य समाचार राजनीति

प्याब्सन र एनप्याब्सनद्वारा पाँच बुद्दे मागसहित आन्दोलनका कार्यक्रमहरू घोषणा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न...
अर्थ बागमती मुख्‍य समाचार

नियो मनी टान्स्फर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी सम्झौता गरेको छ । यो...
बागमती मुख्‍य समाचार राजनीति

पितृसतात्मक संरचनाका कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको समाजलाई पाच्य छैनः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि समाजलाई पाच्य नभएको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका नामक एकदिवसीय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले महिलाहरु निडर भएर योद्धाको रुपमा आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘यो पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि हाम्रो समाजलाई पाच्य छैन् । तर हामी डाराउन चाँही हुँदैन् । मलाई लाग्छ हामी एउटा योद्धाको रुपमा पनि आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्छ । यसमा सम्पूर्ण महिला संघको साथिहरुले साथ दिनुहुन्छ भन्ने आशा छ ।’ त्यस्तै मन्त्री राणाले पितृसतात्मक समाजकै कारण महिलाहरु जति अगाडि बढ्यो त्यति पछाडि धकेलिने समस्या पनि रहेको सुनाईन् । उनले अहिले आफू मन्त्रीको रुपमा उभिदैगर्दा यसठाउँसम्म आइपुग्न आफूले विगतमा महिला भएकै कारण गर्नुपरेका संघर्षको स्मरण समेत गरिन् । ‘हामी पितृसतात्मक समाजमा अझै पनि छौं । त्यसैले हाम्रो सामुहिक समस्याहरु पनि धेरै छन् । हामीले जानुपर्ने बाटो त्यति सजिलो छैन् । हामी अगाडि बढ्छौं ,तर फेरी हामीलाई पछाडि धकेलिन्छ । यस्तो समयमा एकजुट भएर अगाडि बढेनौं भने धेरै गाह्रो हुन्छ । आज म पनि तपाईहरुसामु मन्त्री भएर उभिएको छु तर यहाँसम्म आइपुग्दा मेरो पनि धेरै संघर्ष छ,’उनले भनिन् । महिलाहरुको विषयलाई सम्बोधन गर्ने पार्टी कांग्रेस बाहेक अरु कुनै नभएको उनको दाबी छ । नयाँपार्टीले मन्त्री पदपनि चिठ्ठामा पाएको टिप्पणी गर्दै मन्त्री राणाले उनीहरुले संघर्ष बुझ्न नसक्ने धारणा राखिन् । महिलाहरुलाई अगाडि बढ्ने कुरामा आफु र आफ्नो पार्टिले समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने उनले बताईन् ।  
बागमती मुख्‍य समाचार राजनीति

राप्रपा सांसदको अभिव्यक्तिप्रति एमाले सांसद थापाको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका...
बागमती मुख्‍य समाचार राजनीति

दुई दलिय व्यवस्थाको मिसन अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले सत्तारुढ दुई प्रमुख दलहरू दुई दलिय व्यवस्थाको मिसनमा लागिपरेको भन्दै त्यसको...
बागमती मुख्‍य समाचार राजनीति

व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन्...