२६ असार २०८३, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

मोरङ २७ कात्तिकः कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका...
बागमती मुख्‍य समाचार समाचार

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

काठमाडौँ, २७ कात्तिकः लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु प¥योः मुख्यमन्त्री बानियाँ

दोलखा, २७ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको...

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

काठमाडौं । ‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किराँतीले देशलाई वर्तमान अवस्थामा पु¥याउने नैतिकताहीन र अहंककारी नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर...
अर्थ बागमती मुख्‍य समाचार समाचार

साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार २०.५६ अंकले...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो :...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड

काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगर, २७ कात्तिकः पूर्व–पश्चिम राजमार्गलार्ई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई...
बागमती मुख्‍य समाचार समाचार

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ । स्काउटले...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन...

काठमाडौँ, २७ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका...