११ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर, ९ भदौः कृष्णपुर नगरपालिका १ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ ।...
बागमती मुख्‍य समाचार समाचार

तीज महिला मुक्ति र परिवर्तनको पर्वः कुलपति राई

काठमाडौँ, ९ भदौः नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीजलाई महिला मुक्ति र परिवर्तनको पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाल...
मधेश मुख्‍य समाचार समाचार

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज पर्सा, ९ भदौः वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सक...
मुख्‍य समाचार लुम्बिनी समाचार

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

बर्दिया । बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा...
बागमती मुख्‍य समाचार समाचार

यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर अगुवाहरु वन प्रस्थान

काठमाडौं । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन् । प्रत्येक वर्षझैं...
बागमती मुख्‍य समाचार समाचार

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन...
कर्णाली मुख्‍य समाचार स्वास्थ्य

मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत

मुगु । जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह...
बागमती मुख्‍य समाचार समाचार

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

काठमाडौं  ।  प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी...
बागमती मुख्‍य समाचार समाचार

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

काठामडौं । नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ । विश्व स्वास्थ्य...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जिम्मेवार वहन गर्न नसक्ने नक्कली कम्युनिष्ट हो : वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली...
गण्डकी मुख्‍य समाचार समाचार

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

म्याग्दी, ९ भदौ : म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् । गाईभैँसी र बाख्रापालकलाई...
गण्डकी मुख्‍य समाचार समाचार

गाउँपालिकास्तरीय फुटबलमा झोङ र आर्चरीमा मुक्तिनाथ विजयी

मुस्ताङ, ९ भदौः यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ स्थित फल्याकमा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।...