१० फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

म्याग्दी, १९ भदौः पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण...
मधेश मुख्‍य समाचार समाचार

भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु

सिरहा, १९ भदौः सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था...
बागमती मुख्‍य समाचार समाचार

संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन...
बागमती मुख्‍य समाचार समाचार

चाडपर्वलाई लक्षित गरी मुग्लिन मलेखु सडक मर्मत गरिँदै

चितवन, १९ भदौः नागढुङ्गा मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव

भीमदत्तनगर कञ्चनपुर, १९ भदौः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको...
बागमती मुख्‍य समाचार समाचार

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

काठमाडौँ, १९ भदौः मानवताको पक्षमा भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी नेरेसोको स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

नियमन कमजोर हुँदा सहकारीमा समस्याहरु आए : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि...
गण्डकी मुख्‍य समाचार समाचार

सालझण्डी ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो

ढोरपाटन बागलुङ, १९ भदौः पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । सडकमाथिबाट झरेको...
बागमती मुख्‍य समाचार

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

काठमाडौँ, १९ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।...
बागमती मुख्‍य समाचार समाचार

क्रसर व्यवसायीहरूले भने : अव्यवहारिक नीतिले उद्योग संकटमा परे

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५...
बागमती मुख्‍य समाचार समाचार

नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा...
कोशी मुख्‍य समाचार समाचार

नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ

बनियानी झापा, १९ भदौः नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने...