९ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश जारी गरेको छ । इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनमा घाइते भएकाहरुको काठमाडौँ मेडिकलमा निःशुल्क उपचार 

काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ । नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो । अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ । यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

काठमाडौं । जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले...
कोशी मुख्‍य समाचार विशेष समाचार

इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी

इटहरी । देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।  
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालुवाटारमा सत्तारूढ दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा...
बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

काठमाडौं । काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् । ग्लोबल कलेजका विद्यार्थी...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते

काठमाडौं । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको...
मधेश मुख्‍य समाचार विशेष समाचार

वीरगन्जमा जेन–जीको प्रदर्शन,  परिवर्तन ल्याएरै छाड्ने दावी

वीरगन्ज । जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् । करिब दुई सयको संख्यामा आएका...