८ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलन २०८२ समन्वय संघर्ष समितिले सार्वजनिक गर्यो ‘राष्ट्रिय निकास...

काठमाडौं । जेनजीको आह्वानमा भएको जन आन्दोलन २०८२ समन्वय संघर्ष समितिले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवापलायनकाबीच आज एक...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरा अस्पतालमा जिवनजल अभाव हुँदा विरामीलाई सास्ती

बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन् । झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् । झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् । अस्पतालमा लामोसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जतिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन् । जिवनजल खरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनको भनाइ छ । औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधी वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक बर्षमा ९८ प्रकारका निः शुल्क औंषधीको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ । जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत  पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।  
कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्स

काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेन्जी आन्दोलनमा क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग गरेबापत पत्रकार...

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ...
मधेश मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादव बिच भेट

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संग...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

काठमाडौँ, ११ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा...
बागमती मुख्‍य समाचार समाचार

६२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।...
बागमती मुख्‍य समाचार राजनीति समाचार

विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन...

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले ओली सरकारमा गएर ठुलो गल्ती ग¥योः हितबहादुर तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए । मंगलबार...
गण्डकी मुख्‍य समाचार समाचार

माइक्रो दुर्घटनामा १४ जना घाइते

दमौली तनहुँ, ११ कात्तिकः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट...
खेलकुद मधेश मुख्‍य समाचार समाचार

कुस्ती खेललाई संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छ...

वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन...
बागमती मुख्‍य समाचार समाचार

डाक्टर गोपीलाल न्यौपानेद्वारा नेपाल लिबरल पार्टी को घोषणा

काठमाडौं । डाक्टर गोपीलाल न्यौपाने नयाँ दल ‘नेपाल लिबरल पार्टी’कोे घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले...