७ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा आक्रमणको निन्दा

काठमाडौँ, १४ कात्तिकः प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड...
गण्डकी मुख्‍य समाचार समाचार

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा, १४कात्तिकः मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन्...
मधेश मुख्‍य समाचार समाचार

बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

सर्लाही । मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तिहार लगत्तै...
गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ, १४ कात्तिकः अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

बाजुरा । बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग...
बागमती मुख्‍य समाचार समाचार

बास्तोलाको रगतको मूल्य लोकार्पण

काठमाडौँ, १४ कात्तिक : कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

मलंगवा ।  सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस बैंठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१...

काठमाडौं । हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३...
कोशी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ 

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताए । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’ उनले प्रश्न गरे । श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको विषय नभएको बताए । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सकारलाई अपराधीलाई उन्मुक्ति दिने हिसाबले ख्यालख्याल नगर्न आग्रह गरे । ‘राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो होइन ।’ उनले भने । भदौ २३ र २४ को घटनालाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उनले बताए । मेटा कम्पनीको सामाजिक सञ्जाललाई कर तिर, कानुनको दायरामा आऊ भन्दा उसको समेत लगानीमा जेनजीका नाममा नेपालमा विध्वंस मच्चाइएको उनले बताए । ‘साम्राज्यवादीको जेनजीलाई प्रयोग गरेर नेपाल ध्वस्त बनाउने योजना अनुसार भदौ २३ र २४ को घटना भयो, राज्यका संरचनासँगै नेपाली लगानीका उद्योग व्यवसायलाई ध्वस्त बनाउने काम भयो ।’ उनले भने । आन्दोलनको बेला नेपाली सेना लगायतका सुरक्षा संयन्त्रको भूमिका समेत निष्क्रिय रहेको बताउँदै श्रेष्ठले त्यसको पनि छानबिन हुनु पर्ने बताए । सो घटनाको निष्पक्ष छानबिन गरी कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । उद्योगी व्यवसायीको क्षेत्रमा आएका समस्या समाधानको लागि प्रयास गर्न पनि उनले नेपाल उद्योग तथा व्यवसायी महासंघलाई आग्रह गरे । महासंघले गरेको कामले अरूलाई पनि प्रभाव पार्न सक्नु पर्नेमा उनले जोड दिए । अहिलेको असहज परिस्थिति धेरै समय नरहने बताउँदै उनले अहिले जुन हिसाबले गलत व्याख्या गरिएको छ त्यस्तो स्थिति नभएको बताए । संगठनको पुनर्गठन भनेको व्यक्ति भन्दा पनि संरचना र काम गर्ने शैलीको पुनर्गठन भएको उनले प्रष्ट पारे ।  
बागमती मुख्‍य समाचार समाचार

फेरी बढ्यो सुन चाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख...