६ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी...
मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी २६, कात्तिकः बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेश सरकारमा अस्थिरता ल्याउने काममा जनमत पार्टी प्रमुख कारक...

काठमाडौं । पछिल्लो समय मधेश प्रदेश सरकारमा उथलपुथल आएको छ । जसका कारण मधेश प्रदेशका नेता कार्यकर्ताहरुमाझ हलचल मच्चिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले सोमबार विहान मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएको विषयले राजनीतिक अस्थिरता निम्ताएको छ । प्रदेश प्रमुखको कदमबारे आलोचना भइरहेका बेला मधेशी नेताहरुको फरक फरक अभिव्यक्तिहरु आइरहेको छ । यसै सिलसिलामा नेता एवम राष्ट्रका लागि युवा जागरण अभियानका अभियन्ता डा.शरदसिंह यादवसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । मधेस प्रदेश सरकारमा भएको पछिल्लो घट्ना के हो ? उक्त घट्नालाई कसरी हेर्नुभएको छ ? मधेस प्रदेशमा मुख्यमन्त्रीको शपथ ग्रहणबारे एउटा अप्रत्यासित घटना घट्यो ।   यसलाई म एउटा दुर्घटना भन्छु । प्रदेशका प्रमुख सुमित्रा सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा बसेर एमालेका संसदीय दलका नेता सरोज यादवलाई शपथ खुवाउनुभयो । र केही मन्त्रीलाई जसरी सपथ खुवाउनुभयो त्यो गैह्रन्यायिक, गैह्रसंवैधानिक, गैह्रकानुनी कदम हो । बिहानै जसरी रिसोर्टमा शपथ गराइएको छ त्यो एकदमै गलत र निन्दनीय छ । प्रदेशको प्रमुखलाई सरकारले फिर्ता बोलाएको छ, जुन स्वागतयोग्य छ  । मुख्यमन्त्रीलाई शपथ गराएको विषय पेचिलो बनेको छ । शपथ गलत थियो र ? संविधानको एउटा धाराको सरकारले राजीनामा गरिसकेपछि हामी सबैले प्रदेश भित्रको क्रियाकलापहरु राम्रैसँग हे¥यौँ । जुन चिजहरु अहिले भइरहेको छ, के त्यो आवश्यक थियो र ? सरकार निर्माणको क्रममा जसरी त्यहाँ दलहरुले जुन किसिमका क्रियाकलापहरु देखाए त्यो निन्दनीय छ । किनभने संघीयताको पक्षधर हामी मधेसी हौँ । जेनजी आन्दोलनपछि जसरी सात प्रदेशमध्ये छ वटा प्रदेशमा कुनै किसिमको हलचल भएको अवस्था छैन् । मधेश प्रदेशमा मात्रै सरकार परिवर्तनको हलचल र खेल किन सुरु गरियो भन्ने विषयबारे हामीले जरासम्म खोतल्नुपर्ने हुन्छ । यसको सुत्रधार भनेकै जनमत पार्टी र यसका नेताहरु हुन् । हिजो अस्तिसम्म आफ्नै नेतृत्वको सरकारलाई उहाँहरुले ढालेर फेरी अर्काको नेतृत्वमा सरकारमा जाने जुन प्रपन्च रच्नुभयो त्यसले मधेस प्रदेशमा अस्थिरता उत्पन्न भयो । प्रदेश प्रमुखले चालेको कदम संविधान अनुसार नै छैन र ? संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कसरी गलत हो ? मुख्यमन्त्री नियुक्त गर्ने संविधानको धारालाई टेकेर भएको कदम जायज हुनसक्ला तर जुन प्रक्रिया अवलम्बन गरियो त्यो गलत छ । हामीले त्यसको विरोध गरिरहेका छौं । एउटा रिसोर्टमा बिहान पाँच बजे, एक दिन अगाडिको डेट राखेर जसरी मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो त्यो प्रक्रिया नै गलत थियो । र गैह्रसंवैधानिक थियो । नेपालको इतिहासमा एउटा होटलमा गएर कुनै मुख्यमन्त्री अथवा मन्त्रीको शपथ ग्रहण भएको थिएन । हामी त्यसको विरोधी हौँ । उहाँले जुन प्रक्रिया अवलम्बन गर्नुभयो त्यो विल्कुल गलत छ । शपथको विरोधमा आन्दोलन भयो । तर आन्दोलनका नाममा तोडफोड र कर्मचारीमाथि कुटपिट गर्नु अराजकता भएन र ? आन्दोलनका क्रममा भएको क्रियाकलाप गलत हो । त्यसको विरोध गर्न चाहन्छु । जुन किसिमले मुख्यमन्त्रीको कार्यालय,...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा...
बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोक, २६ कात्तिकः जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान...
गण्डकी मुख्‍य समाचार समाचार

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत, २६ कात्तिकः एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास...
कर्णाली मुख्‍य समाचार समाचार स्वास्थ्य

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम

कर्णाली, २६ कात्तिकः सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण...
बागमती मुख्‍य समाचार समाचार

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मुग्लिन चितवन, २६ कात्तिकः मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना...
मधेश मुख्‍य समाचार समाचार

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

वीरगञ्ज पर्सा, २६ कात्तिकः अनुचित लेनदेन मिटरब्याज सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । जिल्ला प्रहरी...
बागमती मुख्‍य समाचार समाचार

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति...

काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
गण्डकी मुख्‍य समाचार समाचार

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

मनाङ, २६ कात्तिकः हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु...