मधेश मुख्य समाचार समाचार विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली... वीरगन्ज । सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ । वीरगन्ज... BY रातो कागज 0 Comment
मुख्य समाचार लुम्बिनी समाचार राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन दाङ, ३ मङ्सिरः आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार विशेष समाचार समाचार कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त विराटनगर, ३ मङ्सिरः कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । आज बसेको प्रदेश सरकारको... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार समाचार दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? काठमाडौँ, ३ मङ्सिरः पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? तपाईंलाई लाग्दो हो पालो पर्खन... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार राजनीति विशेष समाचार चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः... काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताएका छन् । बुधबार... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार राजनीति विशेष समाचार समाचार गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय... काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार समाचार मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ काठमाडौँ, ३ मङ्सिरः ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले... BY रातो कागज 0 Comment
मुख्य समाचार समाज सुदूरपश्चिम खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या दोधारा चाँदनी कञ्चनपुर, ३ मङ्सिरः सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका... BY रातो कागज 0 Comment
गण्डकी मुख्य समाचार समाज तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति फुङ्लिङ ताप्लेजुङ, ३ मङ्सिरः ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको... BY रातो कागज 0 Comment
गण्डकी मुख्य समाचार समाचार बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार झापा, ३ मङ्सिरः बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति–४ को... BY रातो कागज 0 Comment
मधेश मुख्य समाचार समाचार लहानमा ‘स्वच्छता अभियान सुरु सिरहा, ३ मङ्सिरः यहाँको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२ औपचारिक रूपमा सुरु गरेको छ । विश्व... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार विशेष समाचार समाचार काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग¥यो ३ अर्ब २२ करोड... काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार... BY रातो कागज 0 Comment