१७ श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

युनाइटेड नेपाली डायस्पोरामा नयाँ नेतृत्व

काठमाडौँ । प्रवासका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ)को सभापतिमा सोनाम लामा चयन भएका छन् । आइतबार सम्पन्न...
प्रदेस समाचार मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विचारः राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक चेत र अभ्यास हो । राज्यको पहुँचसम्म महिला पुग्नका लागि राजनीतिक नेतृत्वमा आएर...
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो

काठमाडौंँ, १५ पुस । किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

उखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुदो मेला

गण्डकी, १५ पुस । पुुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो...
अर्थ गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

अब विकट छैन ‘बोबाङ गाउँ’

ढोरपाटन बागलुङ, १५ पुस । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

खोटाङ, १५ पुस । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

बन्दीपुर भ्रमण वर्षको तयारी, आठ लाख पर्यटक भित्र्याइने

काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी...
गण्डकी मुख्‍य समाचार समाचार समाज

घन्टाघरसँग मेरो मेरो इज्जत जोडिएको छ, बाँचुन्जेल चलिरहोस : गणेश...

काठमाडौंको घन्टाघर सन् १८९४ मा राणा प्रधानमन्त्री वीरशमशेरको शासनकालमा निर्माण गरिएको हो भन्ने मलाई थाहा छ । परम्परागत र मौलिक...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आइतबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको...
गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

जसपा नेपालको कास्की जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कास्की जिल्ला समिति पुनर्गठन भएको छ । पार्टीका उपाध्यक्ष एवम् गण्डकी प्रदेश समितिका...