१५ श्रावण २०८३, शुक्रबार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो टाइगर कपको उपाधि

२० माघ, पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

व्यापारीलाई लाभ र नेतालाई कमिसन दिलाउने केबलकार आवश्यक छैन्

२० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारीको फाइदाको लागि र केही राजनीतिक नेताको कमिसनको लागि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी

२० माघ, रौतहट । रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला

२० माघ, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते...
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने

२० माघ, काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ । यही माघ २४ देखि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

समाजवाद निर्माण गर्न नसकिए मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम

२० माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गरेका छन्...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

महिला टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

२० माघ, काठमाडौं । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार घरेलु मैदान कीर्तिपुरस्थित...
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौं । शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ । आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

स्वर्गद्वारी गुठी पीडित मोही किसानले गरे काठमाडौंमा बिरोध प्रदर्शन

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसानले बिभिन्न तीन बुँदे माग राख्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । आइतबारदेखि काठमाडौंको...
अर्थ खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन् । एबीसी डिभिजन...
बागमती मुख्‍य समाचार समाचार समाज

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ । आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५...
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

मन्थली बचत स्थापनाको २८ वर्ष पूरा, बचत रकम एक अर्ब...

रामेछाप । रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २८ वर्ष पुगेको छ । स्थापना दिवसको अवसरमा...