१२ पुष २०८२, शनिबार
अन्तर्राष्ट्रिय प्रदेस समाचार फोटो फिचर मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

विवाह पञ्चमीको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरमा धूमधामका साथ नगर...

विवाह पञ्चमीको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरमा धूमधामका साथ नगर दर्शन मनाइँदै (फाेटाेफिचर)
अर्थ बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

मन्त्री पाण्डेको निर्णय : १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै

१६ मङ्सिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका सबै निकाएका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

१६ मङ्सिर, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज स्वास्थ्य

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

१६ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताएका छन् । आइतबार एचआइभी एड्स संक्रमित...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

१६ मङ्सिर, काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज स्वास्थ्य

औषधीको बिक्रीमा बेथिति नियन्त्रणमा कडाइ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

१६ मङ्सिर, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले पुष ४ गतेबाट लागू हुनेगरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो

१६ मङ्सिर, हेटौंडा । प्रतिभा आधारभूत विद्यालय हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म २ हजार ८ सय ६७ मत...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

ओलम्पिक कमिटीलाई सदस्यता प्रदान गर्न खेल संघहरुको माग

१६ मङ्सिर, काठमाडौं । विभिन्न खेल संघहरुले नेपालको कानुन अनुसार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य...
मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

धनुषाधाम वडा नम्बर १ मा ४८ प्रतिशत मतदान सम्पन्न

१६ मङ्सिर, धनुषा । स्थानीय तहको उपनिर्वाचनको क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिलेसम्म ४८ प्रतिशत मतदान भएको छ ।...
प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

१६ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ । आइतबार आयोजित एक...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

चार देशका राजदूतले लिए शपथ ग्रहण

१६ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

खेलकुद परिषद् सदस्य नियुक्ति संस्थागत सिफारिसमार्फत गर्न देउवालाई ज्ञापन

१६ मङ्सिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट् एसोसिएसन्द्धारा विभिन्न मागसहित पूर्वप्रधानमन्त्री तथा...