१२ पुष २०८२, शनिबार
अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार

काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा आउँदैन् :आशिष...

नेपाल इन्टरमोडल यातायातविकास समितिव्यावसायिकगतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खाबन्दरगाहले सेवाआरम्भ गरेको साढे दुई वर्ष पुगेको...
अर्थ गण्डकी जीवनशैली पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली (तनहुँ), २ पुसः जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ ।...
अर्थ गण्डकी पर्यटन प्रदेस समाचार फिचर (Main Feature) मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार समाज

पर्यटकको प्रतीक्षामा टिटीताल

म्याग्दी, २ पुसः मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

‘समसामयिक रुपमा सुरक्षित कारोबार ऐनलाई सुधार गर्नुपर्छ’

काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेले सुरक्षित कारोबार ऐनसँग सम्बन्धीत समस्याहरु समाधान गर्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्ने बताएका छन्...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

देश र स्थानीय तहलाई आन्तरिक ऋण लिन ऐन र नियम...

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सबै तहका सरकारले आयोजनाको खर्च मितव्ययी र पारदर्शी हुनुपर्ने...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा सभापति लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

कास्की, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की...
बागमती मुख्‍य समाचार समाचार समाज

खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन

काठमाडौँ, २ पुस । खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिए । काठमाडौँ उपत्यका...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छुः वनमन्त्री

काठमाडौँ, २ पुस। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकको विकासका राष्ट्रिय महत्वका आयोजनामा देखिएका कानुनी उल्झन समाधान गर्न आफू...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, २ पुस ।  सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

पाटन ललितपुर, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएको...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपिएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

काठमाडौँ, २ पुस। नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ । मंगलबार विज्ञप्ति जारी...