१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

रामेछाप । गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ । वर्षा...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी बुफनबीच आज भेट भएको छ...
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु, १९ फागुन । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ, १९ फागुन । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

पर्वत, १९ फागुन । जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘एक...
खेलकुद गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको गुनासो

गण्डकी, १९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो...
बागमती मुख्‍य समाचार समाचार समाज

स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार

काठमाडौँ, १९ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण...
गण्डकी मुख्‍य समाचार समाचार समाज

घोराहीमा मगर सङ्ग्रहालय स्थापना

घोराही दाङ, १९ फागुन । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ ।...
गण्डकी मुख्‍य समाचार समाचार समाज

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

गलकोट बागलुङ, १९ फागुन । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ...
गण्डकी मुख्‍य समाचार समाचार समाज

जन्मदर्ता प्रोत्साहन गर्न आर्थिक सहयोग

वालिङ स्याङ्जा, १९ फागुन । जन्मदर्ता प्रोत्साहन गर्न  भिरकोट नगरपालिका–८ ले बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिने...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण

भद्रपुर झापा १९, फागुन । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको...
मधेश मुख्‍य समाचार समाचार समाज

सप्तरीको फत्तेपुर बस्तीमा पस्यो बाघ, तीन जना घाइते

राजविराज — सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र...