धम्मावती गुरुआमालाई म्यानमार सरकारले प्रदान गर्यो अन्तर्राष्ट्रिय सम्मान
काठमाडौं । काठमाडौंको धर्मकीर्ति विहारकी संस्थापक बौद्ध गुरुआमा भिक्षुणी धम्मावती-गणेशकुमारी शाक्य)लाई म्यानमार सरकारले सम्मान गरेको छ । बौद्धविद्धान गुरुआमालाई म्यानमार...











