१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ...
बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर...
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक...
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा...
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

सात अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, दुईवटा बन्द गर्न निर्देशन

मधेस । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले राजविराजका सात अस्पतालमा अनुगमन गरेका छन् । आइतबार अनुगमन गर्ने क्रममा उनले...
बागमती मुख्‍य समाचार समाचार समाज

विष्णुमती नदीमा भेटिएको मूर्तिबारे अध्ययन जारी

काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको...
अर्थ बागमती मुख्‍य समाचार समाज सूचना प्रविधि स्वास्थ्य

स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, ३ चैतः स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन...
बागमती मुख्‍य समाचार राजनीति विचार

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः...

काठमाडौँ, ३ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवद्र्धन गर्नु रहेको बताएका छन...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

फोहर प्रशोधन गर्दै चन्दननाथ

जुम्ला, जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन...