बागमती मुख्य समाचार विचार समाचार समाज जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताएका छन् ।... BY News and Updates 0 Comment
मधेश मुख्य समाचार विचार समाचार समाज कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु… वीरगञ्ज पर्सा, २२ चैत । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको... BY News and Updates 0 Comment
गण्डकी मुख्य समाचार विचार समाचार समाज म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक म्याग्दी, २२ चैत । यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी... BY News and Updates 0 Comment
मुख्य समाचार विचार समाचार समाज सुदूरपश्चिम युवालाई दमाहा बजाउने कला सिकाइँदै कञ्चनपुर, २२ चैत । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी... BY News and Updates 0 Comment
अर्थ बागमती मुख्य समाचार विचार समाचार समाज सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण काठमाडौँ, २२ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच... BY News and Updates 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सफाइ कर्मचारीका समस्या समाधानको पहल काठमाडौँ, २२ चैत । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल... BY News and Updates 0 Comment
कर्णाली मुख्य समाचार विचार समाचार समाज आगलागीबाट बच्न सुरक्षा निकायले ग¥यो सिमुलेसन अभ्यास मुगु । मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । चैत्र–बैशाखाको सुक्खा... BY News and Updates 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज युवा, उद्यम र रोजगारी काठमाडौँ, २२ चैत । कुनै पनि मुलुकको विकास र समृद्धिको आधारस्तम्भ नै युवा हो । सक्रिय युवाको बाहुल्यता नै कुनै... BY News and Updates 0 Comment
मुख्य समाचार लुम्बिनी विचार समाचार समाज तीन वर्षमा डेढ सय होटल बन्द राँझा बाँके, २२ चैत । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन्... BY News and Updates 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सकियो काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(प्याब्सन) को पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ । गत... BY News and Updates 0 Comment
कर्णाली मुख्य समाचार विचार समाचार समाज स्वास्थ्य स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल सुर्खेत । स्वास्थ्य पत्रकार मञ्च कर्णाली (एचजेएफ) को अध्यक्षमा ललित बसेल निर्विरोध चयन भएका छन् । स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै... BY News and Updates 0 Comment
मुख्य समाचार लुम्बिनी विचार समाचार समाज तपोभूमिलाई विश्वमा चिनाउन पाणिनि सम्मेलन अर्घाखाँची, २२ चैत । विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन राष्ट्रियस्तरको पाणिनि तपोभूमि सम्मेलन गरिने... BY News and Updates 0 Comment