१७ असार २०८३, बुधबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सुधार केन्द्रमा यातना : प्रहरीले ग¥यो सोधपुछ

रौतहट । सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले संचालक संग सोधपुछ गरेको छ ।   गौर नगरपालिका–४ मा...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दु धर्ममाथिको आक्रमण रोक्न आग्रह

जनकपुर । सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन स्वामी रामभद्राचार्यजी महाराजले आग्रह गरेका छन् । धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

महेन्द्रनगर धनुषा, २२ वैशाख । मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ ।   प्रदेश सरकारले गत...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

मुस्ताङ, २२ वैशाख । यहाँस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।    ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सहिद परिवारका सदस्यहरु गृहमन्त्रालय अगाडि धर्नामा

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब ¥याली

जनकपुर । जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै शनिवार जनकपुरधाममा एक दबाबमूलक ¥याली निकालिएको छ । जानकी मन्दिर...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर...

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको...
मधेश मुख्‍य समाचार समाचार समाज

पेस्तोल र गोली सहित युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

जनकपुर । ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटमा केराको परिकार लोकप्रिय, केराको मःम बढी रोजाइमा

रौतहट । केरा खेतीको बिस्तारसंगै रौतहटका तीन स्थानमा यसबाट बनेका परिकार खुवाउने खाजा घर सन्चालनमा रहेको छ ।    ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

‘श्रम गरि जिविकापार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस’

रौतहट । ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

अन्तराष्ट्रिय श्रमिक दिवस ः मधेश प्रदेशमा श्रमिकरुको अवस्था उदासिन

जनकपुर । मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासिन रहेको छ । न्यूनतम ज्यालामा काम गर्नुपर्ने बाध्यताको अन्त्य अझैसम्म हुन सकेको छैन...