विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संम्वाहक हुन् : मन्त्री यादव
वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका...











