५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

मधेसमा मन्त्रीको लोभ गरेपछि गुम्यो कञ्चन बिच्छाको सांसद पद

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद...
मधेश मुख्‍य समाचार समाचार

कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश

जनकपुर । मधेस प्रदेशको नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा दाबी पेश गरेको छ । मधेस प्रदेश...
मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

धनुषा, १९ मङ्सिरः मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन्...
मधेश मुख्‍य समाचार समाचार

जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी ¥याली

जनकपुर । जनकपुरधाममा महिला÷मानव अधिकार रक्षकहरुले महिला हत्या÷हिंसा विरुद्ध ¥याली निकालेका छन् । शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको ¥याली नगरको...
मधेश मुख्‍य समाचार राजनीति समाचार

मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी...

जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख...
मधेश मुख्‍य समाचार समाचार

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही, १८ मङ्सिरः सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित भएका छन् । महिला, विपन्न र सीमान्तकृत समुदायको...
मधेश मुख्‍य समाचार समाचार

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

राँझा बाँके, १८ मङ्सिरः बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन् । कृषि...
मधेश मुख्‍य समाचार समाचार समाज

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा, १८ मङ्सिरः सिरहाको धनगढीमाई ३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर...

सर्लाही । सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले...
मधेश मुख्‍य समाचार समाचार

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई...

सर्लाही । रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा...
मधेश मुख्‍य समाचार समाचार

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् । बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत...