३० बैशाख २०८३, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

उखुको भुक्तानी माग्दै ज्ञापनपत्र

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।...
खेलकुद मधेश मुख्‍य समाचार समाचार

कुस्ती खेल प्रती युवाको चासो कम , गरुडामा प्रतियोगीताको आयोजना 

रौतहट । रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र  कुस्ती (दङ्गल) खेल हुने गर्छ । यस खेलको प्रतियोगिता नहुदा  युवाहरुमा  चासो र रुचि कम भएको पाइएको छ । कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन । जसका कारण कुस्ती खेल बिस्तारै हराउँदै गएको छ । कुनै समय गाउँ घरमा निकै लोकप्रिय मानिएको कुस्ती खेललाई संरक्षण गर्ने उदेश्यले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको झाझपुलमा विराट कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ । कार्तिक पुर्णिामाको अवसर पारेर गरिएको प्रतियोगितामा कुस्ती खेलाडीले आफ्नो कौशलता देखाउने थलो पाएका छन । तर यो खेल पछिल्लो समय ओझेलमा परेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.५ का वडा अध्यक्ष रामबिनोद जैसवालले चिन्ता व्यक्त गरे । कुस्ती खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले अब देखि यस खेलको संरक्षणका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने बताए । यो यहाको प्राचीन खेल हो, यसको संरक्षण गर्न अति आवश्यक रहेको उनले औल्याए । उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ । अहिले गाउँ घरमा फाट्टफुट्ट रुपमा कुस्ती खेल हुने गएपनि दर्शक खासै हुदैन । आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि यसको संरक्षणमा सबै तह जुट्न आवश्यक देखिन्छ ।  
मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु

जनकपुर । मधेश प्रदेशमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०८२ सुरु भएको छ । जनकपुरधाममा बिहीबार (आज) आयोजित भिटामिन ‘ए’...
मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज पर्सा,२० कात्तिक : चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय...
मधेश मुख्‍य समाचार समाचार

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

सिरहा, २० कात्तिकः गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा...
मधेश मुख्‍य समाचार समाचार

खाना पकाउने ग्याँस र डिजेलको आयात घट्यो

वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ ।  गत आर्थिक...
मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न

जनकपुर । जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास...
मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशमा सामा–चकेवा पर्वको रौनक

रौतहट । छठको एक दिन पूर्व गरिने खरना विधिको दिनबाट ‘सामा–चकेवा’ पर्व प्रारम्भ भएको छ । धार्मिक तथा आध्यात्मिक सांस्कृतिक...
मधेश मुख्‍य समाचार समाचार

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सहित चार जनाको मृत्यु

धनुषा, १६ कात्तिकः यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छभने दुई बालबालिका गम्भीर...
मधेश मुख्‍य समाचार समाचार

मिथिलामा मनाइयो देवोत्थान उत्सव

महोत्तरी, १६ कात्तिकः मिथिला क्षेत्रमा शनिबार देवोत्थान उत्सव मनाइएको छ । मैथिल परम्परामा प्रवोधिनी पनि भनिने कार्तिक शुक्ल एकादशीका दिन...
मधेश मुख्‍य समाचार समाचार

बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

सर्लाही । मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तिहार लगत्तै...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

मलंगवा ।  सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ...