७ चैत्र २०८२, शनिबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

जनकपुर । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् । जनकपुरधाम...
मधेश मुख्‍य समाचार समाचार

स्वास्थ्यकर्मी सरुवामा विवाद : डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस...

जनकपुरधाम । मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको एक स्वास्थ्यकर्मीको सरुवा निर्णय यतिबेला विवादमा तानिएको छ...
मधेश मुख्‍य समाचार समाचार

सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

सर्लाही । सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् । आगामी...
मधेश मुख्‍य समाचार समाचार समाज

हावाहुरीको वितण्डास् रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

रौतहट । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा...

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा...
मधेश मुख्‍य समाचार समाचार समाज

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना...

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेली माई मन्दिर पछाडि रहेको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन्...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात...

रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी...
मधेश मुख्‍य समाचार समाचार समाज

रौतहटमा नीलगाईको आतंक : स्थानीय सरकारसँग हारगुहार

रौतहट । रौतहटको मध्य तथा दक्षिणी भेगमा पर्ने बौधिमाई र मौलापुर नगरपालिकाका किसानहरू यति बेला जङ्गली जनावर ‘निलगाई’ (घोडगदा)का कारण...
मधेश मुख्‍य समाचार राजनीति समाचार

रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत,...

रौतहट । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ । जिल्लाका चारवटै निर्वाचन...
मधेश मुख्‍य समाचार विशेष समाचार समाज

पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । सार्वजनिक गरिएको...