कोशी खेलकुद मुख्य समाचार समाचार समाज फाल्गुनन्द गोल्डकपको तयारी पूरा ३ पुस, पाँचथर । फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।... BY रासस 0 Comment
कोशी मुख्य समाचार समाचार समाज सूचना प्रविधि सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश विराटनगर, २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको... BY रासस 0 Comment
अर्थ कोशी मुख्य समाचार समाचार समाज श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण १ पुस, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ ।... BY रासस 0 Comment
कोशी मुख्य समाचार समाचार समाज धरानमा फस्टाउँदै सिद्रा व्यापार १ पुस, धरान (सुनसरी) । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग छन् । गल्लीमै बेलुकी... BY रासस 0 Comment
कोशी मुख्य समाचार समाचार समाज मोटरसाइकल तीनजना सवार हुँदा… १ पुस, भद्रपुर (झापा) । दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित... BY रासस 0 Comment
कोशी जीवनशैली प्रदेस समाचार फिचर (Main Feature) मनोरन्जन मुख्य समाचार समाचार समाज प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै सङ्गीता राई सुनसरी, ३० मङ्सिर । भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा । यति जना भेला ना भयौँ, साकेन्वाको... BY रासस 0 Comment
कोशी मुख्य समाचार समाचार समाज लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै ३० मङ्सिर, फुङलिङ (ताप्लेजुङ) । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार समाज झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन २८ मङ्सिर, भद्रपुर (झापा) । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष... BY रासस 0 Comment
कोशी मुख्य समाचार समाचार समाज धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै २७ मङ्सिर, धरान (सुनसरी) । नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । दबुले बुधबार... BY रासस 0 Comment
कोशी प्रदेस समाचार मुख्य समाचार राजनीति समाचार समाज विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार समाज वडा कार्यालयको उदाहरणीय काम : ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान... २४ मङ्सिर, इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका अठासी बर्षीय टेक बहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न... BY रातो कागज 0 Comment
कोशी प्रदेस समाचार मुख्य समाचार राजनीति समाचार समाज घरघरमा स्वच्छ खानेपानी पुरयाउन सरकार प्रतिबद्ध छ स् मन्त्री यादव झापा, २४ मङ्सिर । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार... BY News and Updates 0 Comment