३२ असार २०८३, बिहीबार
कोशी प्रदेस समाचार राजनीति

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...
कोशी प्रदेस समाचार समाज

धरानका मेयरलाई प्रश्न सोध्दा एक दिन हिरासतमा

२३ भदौ, मोरङ । सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान...
कोशी प्रदेस समाचार राजनीति

कोशीमा सर्वोच्चले सच्याएको राजनीति र प्रतिपादन गरेका दुई नजीर

२२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनायो । अनि प्रदेशसभाको सबभन्दा...
कोशी प्रदेस समाचार मुख्‍य समाचार

भोजपुर केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

१५ भदौ, काठमाडौं । भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति...
अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

जुटको उत्पादन बढे पनि मूल्यमा गिरावट

१४ भदौ, बेलबारी ।  पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा...
कोशी प्रदेस समाचार समाज

उदयपुगढी मौवासी खोलामा पहिरो खस्‍यो, मदनभण्डारी लोकमार्ग अवरुद्ध

९ भदौ, उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका-६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेका छन् : शेखर...

९ भदौ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

८ भदौ, सुनसरी । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको...
कोशी प्रदेस समाचार राजनीति

उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित

४ भदौ, विराटनगर । कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

काठमाडौं भागिन् कोशी प्रदेशकी उपसभामुख, संकटमा सरकार

४ भदाै, विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

अस्पतालबाटै शिशु गायब, डाक्टरसहित दुई जना पक्राउ

३ भदौ, विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक...